स्थानीय समाचार

  • पेरोन ट्रष्टको छात्रबृत्रि शिबम पचभैयालाई

    देब पचभैया  पाल्पा, चैत्र २०  रिब्दीकोट गाउँपालीका ५ पाल्पाका शिबम पचभैयाले छात्रबृति पाएका छन् । कुइन्च गोर्खा ईन्जिनियरका पूर्ब रेजिमेन्टल कमान्डेन्ट पेरोन ट्रष्ट द्धारा प्रदान गरिने गरिब तथा जेहेन्दार बिधार्थीको रुपमा शिबमले यस बर्षको छात्रबृति...

  • श्रीनगर एफ,एम १५ बर्षमा प्रबेश

    पाल्पा, चैत्र १३    देउरालीको सुसेली श्रीनगर एफ एम ९३ दशमलब २ मेगाहर्ज पाल्पा १५ बर्षमा प्रबेश गरेको छ ।  २०६० साल चैत १३ गते श्रीनगर एफ,एम ले प्रसारण आरम्भ गरेको थियो । बिहान ५ बजे बाट बेलुकी ११ बजे सम्म दैनिक १८ घण्टा प्रशारण भैरहेको श्रीनगर एफ,एम हजार...

  • सरकारी निर्देशन नमान्ने कर्मचारीलाई कारबाही गर्छु ः मन्त्री केसी

    पाल्पा, फागुन २६    ५ नम्वर प्रदेशका आन्तरीक मामला तथा कानुन मन्त्री कुलप्रसाद केसीले  सरकारको निति निर्देशन नमान्ने कर्मचारीलाई कारवाही गर्ने बताउनुभएको छ ।  नेकपा माओवादी केन्द्र पाल्पाले शनिवार दिउसो तानसेन स्थित श्रीनगर डाडामा आयोजना गएको...

  • ५५ घरपरिवार लाई जस्तापाता

    दिपक भटराई  पाल्पा, फागुन २६  पाल्पाको बगनासकाली गाउँपालिकाले  ५५ घरपरिवारलाई जस्तापाता बितरण गरेको छ । यही फागुन भित्र गाउँपालिका लाई खरको छाना मुक्त गाउँपालिका घोषणा गर्ने तयारी भएको गाउपालीकाले जनाएको छ । आर्थिक अवस्था कमजोर भएकालाई घर छाउनको लागी...

  • धार्मिक गन्तव्य बन्दै दर्लममहाकाली

    पाल्पा, फागुन २४    बगनासकाली गाउँपालिका ५ दर्लमडाँडामा रहेको दर्लममहाकाली मन्दिर धार्मिक पर्यटकहरुको गन्तब्य बन्न थालेको छ ।  मन्दिरको प्रचारप्रसारमा बृद्धि भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढेको स्थानियले जनाएका छन् ।  प्रशिद्ध...

  • स्थानिय स्तरमै रोजगारी सिर्जना गर्ने दायित्वको अभियान

    भबिश्वर पौडेल  पाल्पा, फागुन २४    स्थानिय स्तरमै रोजगारी सिर्जना गर्ने अभियानमा अघि बढेको दायित्व नामक गैरसरकारी सस्थाले पाल्पामा पुन काम थालेको छ ।  युवा स्वरोजगारलाई जोड दिदै युवा उद्धमी छनौट गरी तालिम संचालन र आर्थिक सहयोग गर्दै आएको दायित्वले...

  • प्रेम र ‘एर्गो–रिलिजन’ साँस्कृतिकसँग जोडिएको ‘लाखेंय्’ र ‘लाखे नाच’

                                                                               –निर्मल श्रेष्ठ नेपाल बहुजाति, बहुधार्मिक र बहुसाँस्कृतिक देश हो । आ–आप्mनै संस्कृति र संस्कार, परम्परा, रीति–रिवाज, रहनसहन, जात्रापर्व, नाचगान आदि...

  • मास्टर मित्रसेनको बारेमा थप कुराहरु

    निर्मल श्रेष्ठ  “बीच बजारमा आठ कुने ढोका तानसेनको शीतलपाटी २ सम्झदा धरकिन्छ छाती, धर धर...............  सम्झदा धरकिन्छ छाती तानसेनको शीतलपाटी बीच बजारमा ......... चौगिर्दा रिङ्तै चुरौटे पसल पोते र डोरी भ्mल्किन्छ झल्झल् किन्नु होस छांटी छांटी यही वेला...

  • ३० वर्षदेखि पहाडमा पढाएका मधेशको शिक्षक नाउ पहाडीया भइसके

        भन्छन् “पर्दा पछाडि मेरो आवाज सुन्नेले मलाई मधेशी भन्दैनन् ।”     देव पचभैया पाल्पा,  रुपन्देही मधुवनी ७ का ५२ वर्षीय राधेश्यामप्रसाद नाउले  पाल्पा र स्याङ्जाका ५ वटा विद्यालयमा गरी ३० वर्षदेखि पढाइरहनुभएको छ । अहिले दिव्य ज्योति मावि...

  • सक्छौ जागीर नखाऊ, सक्तैनौ जागीर खाऊ तर झण्डामुनि बस, दरबारमा नपस

      निर्मल श्रेष्ठ             थापाहरु माथि षडयन्त्र हुन थालेको छनक पाएर रणवीरसिंह थापा सतर्कहुन थालका थिए ।  घरेलुकलहलाई यिनले गौण लिनु पर्छ भन्दैराष्ट्रिय स्वार्थभन्दा माथि घरेलुस्वार्थलाई स्थान दिनु हुँदैन भन्ने यिनको मान्यता थियो । गृह...

  • नसुध्रिएको बाटो

    देव पचभैया पाल्पा, जेठ २२, तानसेनको बसपार्कदेखि टक्सारटोलको घुम्तीसम्मको झण्डै आधा किलोमिटरको बाटो बिग्रिएको वर्षौ भइसक्यो । उसै पनि बाटो सा“घुरो छ । खाल्डाखुल्डीले भरिएका छन् । धुलोका कारण पनि सितिमिति पैदलयात्री यो बाटोमा हिड्ने आँट गर्दैनन् । मोटरसाइकल...

  • जेष्ठ नागरिकलाई सम्मान

    सुनिल कार्की  पाल्पा, जेठ १८, वडा नागरिक मञ्च साविक तानसेन १२ ले जेष्ठ नागरिक अपाङ्ग, एकल महिला र पुरुषलाई सम्मान गरेको छ । तानसेन नगरपालिकाको आर्थिक सहयोग र वडा नागरिक मञ्चको समन्वयमा कार्यक्रम भएको हो । ७० वर्ष उमेर माथिका जेष्ठ नागरिक, अपाङ्ग एकल महिला र पुरुष...

  • कालीगण्डकीको पानी तानसेनमा

    पाल्पा, जेष्ठ ८ कालीगण्डकी नदीको पानी रानीघाटबाट तानसेनमा आउने भएको छ । १८ महिनाभित्रै पानी ल्याउने गरी निर्माण व्यवसायी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र कालीगण्डकी —तानसेन खानेपानी उपभोतmा समिति बीच आइतबार सम्झौता भएको हो । कालीगण्डकी तानसेन बृहत...

  • १५ वर्षलाई पुग्ने गरी पानी आउँछ : डिभिजन प्रमुख शाक्य

      खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्रमुख केशवलाल शाक्यले कालीनदीबाट आउने पानीले कम्तीमा १५ वर्षलाई थेग्ने बताउनुभएको छ । श्रीनगर खबरसँगको कुराकानीमा आइतबार सम्झौता भई पानी ल्याउने काम सुरु भएको भन्दै आउने १८ महिनामै दैनिक ३० देखि ३५ लाख लिटर...

  • तेक्वाण्डोको पेटी परीक्षा सम्पन्न

    पाल्पा, जेष्ठ ८  आईटी एफ तेक्वाण्दो पाल्पाको पेटी परीक्षा भएको छ । पाल्पा आइटिएफ तेक्वाण्डो जिल्ला समितिको आयोजनामा शनिबार तानसेनको बेथल बोर्डिङ स्कुलमा भएको परीक्षामा जिल्लाका ६ दोजाङबाट १८३ जना प्रशिक्षार्थीको सहभागिता थियो । बेथल तेक्वान्डो दोजाङ,...

  • श्रीनगर एफ.एमको कार्यक्रम उत्कृष्ट : अनुगमन प्रमुख बजा्रचार्य

    पाल्पा, वैशाख २८  आदीवासी जनजाति, उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुरको आर्थिक सहयोगमा श्रीनगर एफ.एम पाल्पाले सञ्चालन गरेको आदीवासी आवाज रेडियो कार्यक्रम नेपालकै उत्कृष्ट भएको अनुगमन प्रमुखले बताउनुभएको छ । प्रतिष्ठानको सहयोगमा गएको चैत्र महिना देखि...

  • मातृभाषा साक्षरता कार्यक्रम सम्पन्न

      पाल्पा, वैशाख २८  नेपाल मगरसंघ, जिल्ला समिति पाल्पाको आयोजनामा मगरजातिको मातृभाषा साक्षरता तथा शिक्षक प्रशिक्षण कार्यक्रम बुधबार तानसेनमा सम्पन्न भएको छ । आदीवासी जनजाति, उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुरको आर्थिक सहयोगमा ३ दिनसम्म चलेको साक्षरता...

  • छोराको उपचारमा सहयोग गर्न कल्पनाको अपिल

        देव पचभैया पाल्पा, वैशाख २५ बुढेसकालमा छोराछोरीले पाल्लान् र सुख पाउँला भन्ने आशामा रहेकी ४४ वर्षीया कल्पना गिरीलाई झन् पिरलो थपिएको छ । दम र नसाका बिरामी ५९ वर्षीय श्रीमान् घनश्यामको स्याहारसुसार गर्न नपाउँदै २० वर्षीय छोरा गोविन्दसमेत थला परेपछि...

  • ३९ किलो चरेश सहित पाल्पामा दुई महिला पक्राउ

      पाल्पा, बैशाख १४   ३९ किलो चरेश सहित पाल्पामा दुई महिला पक्राउ परेका छन् । गुल्मी बाट बुटवल जादै गरेको लु १ ज ५७३१ नम्बरको बसमा सवार कोहलपुर नगरपालीका १३ वाकेकी  ३९ वर्षिया मन कुमारी चलाउने र उवा गाविस –६ रोल्पाकी  ३४ वर्षीया राजीपुरा रोका मगर बुधवार...

  • आदिवासी जनजाति र नयाँ परिवेश

                          निर्मल श्रेष्ठ     कुखुराको भालेले डाँक नहाले पनि बिहानी ब्याउँछ नि नै ! ऋग्वेदले तेनास्मान् ब्रह्मणस्पते भि राष्ट्रय वर्तय । अर्थात अफ्नो राष्ट्रिय चिनारी बिनाको जाति खोलाले छेउ लगाएका ढुङ्गामुढा समान हुन्...

सामाजिक संजाल

Copyright © 2016 Shreenagar FM 93.2 MHz. All Right Reserved. Powered By: i-Tech Nepal