विज्ञान र प्रविधीको विकास संगसंगै संचारको क्षेत्रमा पनि समयानुकुल परिवर्तन हुदै आएको छ । नेपालमा २०४६ सालको बहुदलीय व्यवस्थाको पुर्नस्थापना पश्चात अधिकांश कम्पनीहरुले काठमाण्डौं उपत्यकालाई केन्द्र मानी एफ.एम.रेडियो स्थापना गर्न थालेपछि यसको प्रभाव मुलुकको अन्य भागहरुमा पर्नु पनि स्वभाविकै हो । यसैको पेरोफेरीमा प्राचीन सुन्दर पहाडि नगर तानसेन पाल्पाबाट पहिलो पटक व्यवसायीक रेडयोको रुपमा श्रीगनर एफ.एम. ९३.२ मेगाहर्जले ०६० चैत्र १३ गते देखि प्रविधी प्र